स्थानीय निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन, केन्द्रीय कमिटीका निर्णय कार्यान्वयनमा जोड
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रदेश तथा जिल्लास्तरीय नेताहरूलाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन्।पार्टी कार्यालय च्यासलबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय...

