केईद्वारा ‘Green Wheels to Marble Hill’ कार्यक्रम सम्पन्न
काठमाण्डौ । नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले मे ३१ मा ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ शीर्षकको पर्यावरण–सचेत ग्राहक कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा ८० जनाभन्दा बढी उत्साही सहभागीहरू थिए । जसमा ग्राहकहरू र परिवारका सदस्यहरू समेत सामेल थिए । कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय उत्तरदायित्वलाई बढावा दिदै...