बुधबार, बैशाख २,२०८३ 09:06:54
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:06:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

केईद्वारा ‘Green Wheels to Marble Hill’ कार्यक्रम सम्पन्न

Bizshala
केईद्वारा ‘Green Wheels to Marble Hill’ कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले मे ३१ मा ‘ग्रीन ह्वील टु मार्बल हिल्स’ शीर्षकको पर्यावरण–सचेत ग्राहक कार्यक्रमको आयोजना गरेका छन् ।  

उक्त कार्यक्रममा ८० जनाभन्दा बढी उत्साही सहभागीहरू थिए । जसमा ग्राहकहरू र परिवारका सदस्यहरू समेत सामेल थिए । कार्यक्रमले दिगो गतिशीलता र वातावरणीय उत्तरदायित्वलाई बढावा दिदै ग्राहक, प्रकृतिप्रेमी र दिगोपनको वकालत गर्नेहरुलाई एकजुट बनाएको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यालीमा केई एक्सथ्री प्रो, ई–क्युट ०२ र इ–क्युट ०४ लगायतका केईका नवीन इलेक्ट्रिक मोडलहरूको प्रदर्शनी गरिएको थियो । उक्त र्याली थापाथलीबाट गोदावरीतर्फ गएको थियो । उक्त र्याली यात्रा मात्रा नभई स्वच्छतातर्फको कदम, प्रकृतिको प्रशंसा र पर्यावरणीय जिम्मेवारीमा आधारित थियो ।  

कार्यक्रमको मुख्य आकर्षणको रुपमा वृक्षरोपण समारोह थियो । जहाँ सहभागीहरूले सामूहिक रूपमा वृक्षारोपण गरेका थिए ।  

उक्त अवसरमा ७० भन्दा बढी रूखहरू रोपिएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.