आईतवार, असार १५,२०८२ 08:15:21
  • आईतवार, असार १५,२०८२ 08:15:21
Global IME Bank Limited

‘केई एक्सचेञ्ज कार्निभल २०८२’ आयोजना गरिने

Hyundai Nepal
‘केई एक्सचेञ्ज कार्निभल २०८२’ आयोजना गरिने
Nabil Bank Limited

काठमाण्डौ । केई नेपालले ‘केई एक्सचेञ्ज कार्निभल २०८२’ आयोजना गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना ईभी सवारीमा अविश्वसनिय अफरहरु प्रदान गर्न उक्त इभेन्टको घोषणा गरेको हो ।  

यो इभेन्टमा कम्पनीको ईभी लाइनहरु ई–क्युट०२, ई–क्युट ०४ र एक्स थ्रि प्रो ईभी समावेश हुनेछन् । यो एक्सचेञ्ज कार्निभल मे ९ देखि ११ सम्म काठमाण्डौको थापाथली(केईको स्वरुम नजिकै वा हुन्डाईको स्वरुम विपरित)मा आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

ग्राहकहरुले ठाउको ठाउ मूल्यांकन, उत्कृष्ठ पुनःबिक्री मूल्य,आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा क्युएफएक्सको दुईवटा मुभि टिकेट समेत पाउनेछन् ।  

यसका साथै बीमा,सडक करको कभरेज र निश्चित मोडलहरुमा एक्सचेञ्ज बोनसको सुविधा पनि रहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.