माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना ठप्प, १४.३ मेगावाट उत्पादन बन्द
काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले आयोजनाको प्रसारण पूर्वाधारमा गम्भीर क्षति पुर्याएपछि १४.३ मेगावाट क्षमताको आयोजना सञ्चालनविहीन बनेको हो।माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई उपलब्ध गराएको विवरणअनुसार २०८३ भदौ १० गते बिहान करिब...

