आईतवार, पुष ७,२०८१ 07:39:27
IME remit
  • आईतवार, पुष ७,२०८१ 07:39:27
मुक्तिनाथ कृषि कम्पनीको  स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
STOCK MARKET

मुक्तिनाथ कृषि कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत
NEWS

मुक्तिनाथ कृषिको छैठौं वार्षिकोत्सव सम्पन्न, कृषिमा लगानी दशक अनुरुप कार्यत्रपत्र प्रस्तुत

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उपलक्षयमा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’ अनुरुप कार्यत्रपत्र प्रस्तुती गरिएको छ ।  सरकारी, गैरसरकारी, नीजि र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका मन्त्रि रामनाथ अधिकारीको प्रमुख आतिथ्यता र राष्ट्रिय योजना आयोग,...

इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ
STOCK MARKET

इक्रा नेपालले घटायो मुक्तिनाथ कृषि कम्पनीको रेटिङ

काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपालले लिमिटेड मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङ डाउनग्रेड गरेको छ । इक्रा नेपालले मुक्तिनाथ कृषि कम्पनीडिलाई विगतमा प्रदान गरेको रेटिङ [ICRANP-IR] BB लाई मा [ICRANP-IR] B+ गरेको हो ।  यस्तै इक्राले उक्त रेटिङ्गलाई ‘Issuer Not Cooperating’ श्रेणी मा सारी रेटिङ फिर्ताको लागि सूचना दिएको छ ।  

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि
STOCK MARKET

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.