मुक्तिनाथ कृषि कम्पनीको आम्दानी र नाफामा सामान्य वृद्धि
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आम्दानी र नाफामा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको आम्दानी ३०.०२ प्रतिशतले बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४८ करोड ९० लाख...