इन्टरनेट महँग्याउने तयारीमा ‘कार्टेलिङ’को आशंका, स्वीकृति नदिएको प्राधिकरणको स्पष्टोक्ति
काठमाण्डौ । दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी कर दायित्वलाई कारण देखाउँदै इन्टरनेट शुल्क बढाउने तयारीसँगै सेवा प्रदायकहरूको वास्तविक लागत, मूल्यवृद्धिको अनुपात र नियामकीय स्वीकृतिमाथि प्रश्न उठेको छ। पुरानो कर दायित्वको भार अहिलेका उपभोक्ताको बिलमा थप्न खोजिएको भन्दै इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानको अगुवाइमा ‘कार्टेलिङ’ भएको आरोपसमेत सार्वजनिक...

