शनिबार, बैशाख २६,२०८३ 10:07:51
Bizshala
  • शनिबार, बैशाख २६,२०८३ 10:07:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

Bizshala
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Shivam Cement

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण को नेतृत्व तथा सञ्चालक समितिमा रिक्त रहेका पदहरू पूर्ति गर्न औपचारिक प्रक्रिया अघि बढाएको छ ।  

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सूचनाअनुसार प्राधिकरणमा एक जना अध्यक्ष र चार जना सदस्य नियुक्त गरिनेछ ।  

यी पदका लागि योग्य नेपाली नागरिकहरूले तोकिएको शैक्षिक योग्यता र अनुभव पूरा गरी आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक हुने जनाएको छ । 

CG Motors
Garima Development Bank
IME remit

आवश्यक योग्यता, दरखास्त फाराम तथा अन्य विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ ।

नयाँ नेतृत्व चयन भएपछि दूरसञ्चार क्षेत्रको नियमन, डिजिटल पूर्वाधार विस्तार र नीतिगत कार्यान्वयन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X