आईतवार, बैशाख ७,२०८२ 10:55:23
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 10:55:23
डेडिकेटेड ट्रंकलाइन विवाद: लेखा समितिले गर्‍यो क्यौताबारे निर्णयमा पुग्न बैठकको आह्वान
NEWS

डेडिकेटेड ट्रंकलाइन विवाद: लेखा समितिले गर्‍यो क्यौताबारे निर्णयमा पुग्न बैठकको आह्वान

काठमाण्डौ। डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे निर्णयमा पुग्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले क्यौताबारे निर्णयमा पुग्न बैठक आह्वान गरेको छ।समिति सचिवालयका अनुसार आगामी आइतबार दिउँसो एक बजे बैठक आह्वान गरेको हो। उक्त बैठकबाट निर्णय लिन यसअघि समिति सभापति ऋषिकेश पोखरेलसहित समितिका सदस्यहरूले अनौपचारिक छलफल गरेका छन्।

विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता दिने
NEWS

विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता दिने

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता दिने भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेका हुन्। प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी छ्न्। त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। प्राधिकरणका ...

डेडिकेटेड ट्रंक लाइन विवाद : प्राधिकरणलाई नचाहिने कागजपत्र बुझाउदै लेखा समिति
NEWS

डेडिकेटेड ट्रंक लाइन विवाद : प्राधिकरणलाई नचाहिने कागजपत्र बुझाउदै लेखा समिति

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणले पठाएका ३० पोका कागजपत्रमध्ये आफुलाई नचाहिने कागजपत्र सार्वजनिक लेखा समितिले प्राधिकरणलाई नै फिर्ता पठाउने भएको छ। समितिले टिओडी मिटरको विवरण पठाउन भनेको थियो। बिहीबार प्राधिकरणले झन्डै एक लाख पेज विभिन्न किसिमका कागजपत्रहरू पठाएको थियो। 

सरकारले हटाएका प्राधिकरणका दुई सञ्चालक नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
NEWS

सरकारले हटाएका प्राधिकरणका दुई सञ्चालक नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाण्डौ। सरकारले साउन १८ गते पदबाट हटाएका नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका दुई सदस्यलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।सर्वोच्चले बिहीबार प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

बक्यौता तिर्ने सर्तमा ६ उद्योगमा बिजुली जोड्ने विद्युत प्राधिकरणको निर्णय
NEWS

बक्यौता तिर्ने सर्तमा ६ उद्योगमा बिजुली जोड्ने विद्युत प्राधिकरणको निर्णय

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको विद्युत प्राधिकरणको बैठकले लाइन जोड्ने निर्णय गरेको हो। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.