बिहीबार, आश्विन ३,२०८१ 07:27:18
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:27:18
IME remit
Global IME Bank Limited

विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता दिने

Hyundai Nepal
विद्युत प्राधिकरणले ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता दिने
Nabil Bank Limited

काठमाण्डौ। नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता दिने भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेका हुन्। 

प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी छ्न्। त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। 

प्राधिकरणका कर्मचारीहरूले पाउँदै आएको घर भाडामा मासिक दुई हजार रूपैयाँ बढाइएको पनि उनको भनाइ छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank
Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.