सुशासन’को नारामाथि व्यङ्ग्यः अख्तियारले छानबिन गरिरहेकै व्यक्तिलाई नेपाल एयरलाइन्सको साँचो
काठमाण्डौ । सुशासन, पारदर्शिता र सार्वजनिक संस्थान सुधारको नारा दिइरहेको सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नेतृत्व फेरि विवादको घेरामा परेको व्यक्तिलाई सुम्पिएपछि निर्णयमाथि गम्भीर प्रश्न उठेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १९ गतेको निर्णयअनुसार जनकराज कालाखेतीलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त महाप्रबन्धकको...

