वीरगञ्जमा ‘आशाको शल्यक्रिया’: निःशुल्क जलन शिविरबाट १५० लाभान्वित, ४६ जनाको सफल अपरेशन
वीरगञ्ज। मधेश प्रदेशका जलन पीडितका लागि राहत र पुनर्स्थापनाको आशा बोकेको निःशुल्क स्वास्थ्य अभियानअन्तर्गत वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’बाट १५० जनाले प्रत्यक्ष लाभ लिएका छन्। चार दिनसम्म चलेको शिविरमा ४६ जना बिरामीको विशेषज्ञ टोलीद्वारा शल्यक्रिया गरिएको छ।नारायणी अस्पताल र नबिल बैंक लिमिटेडको संयुक्त आयोजना तथा...

