बिहीबार, आश्विन २३,२०८२ 04:05:36
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 04:05:36
एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको न्याभ बढ्यो
Capital Market

एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको न्याभ बढ्यो

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) बढेको छ।  एनआईसी एशिया क्यापिटल लिमिटेड व्यवस्थापक रहेको एनआईसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ साउन महिनामा १२.७१ रुपैयाँ र एनआईसी एशिया ग्रोथ फण्डको १३.६९ रुपैयाँ पुगेको छ । गत असार यी फण्डको न्याभ क्रमशः११ र ११.४७ रुपैयाँ थियो।...

म्युचुअल फण्डहरुले करिब ७४ करोड रुपैयाँ घाटा ब्यहोर्दा सबैको न्याभ घट्यो, ३१ फण्डले लगानी घटाउँदै
Capital Market

म्युचुअल फण्डहरुले करिब ७४ करोड रुपैयाँ घाटा ब्यहोर्दा सबैको न्याभ घट्यो, ३१ फण्डले लगानी घटाउँदै

काठमाण्डौ  । म्युचुअल फण्डहरुको वैशाख महिनामा खुद नाफासँगै प्रतिइकाई खुद मूल्य (न्याभ) घट्न पुगेको छ । वित्तीय विवरणअनुसार वैशाख महिनामा सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले ७३ करोड ९३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  वैशाख महिनामा लगातार सेयरबजारमा गिरावट आउँदा म्युचुअल फण्डहरुको न्याभ घट्न पुगेको हो । सामूहिक लगानी कोष (म्युचुअल) फण्डहरुको करोडौं रकम...

प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी
Capital Market

प्रभु स्मार्ट फण्डबाहेक सबै म्युचुअल फण्डहरुको न्याभ घट्यो, २८ वटाले घटाए लगानी

काठमाण्डौ । चैत महिनामा म्युचुअल फण्डहरुको प्रतिइकाई खुद मूल्य (न्याभ)घटेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये प्रभु स्मार्ट फण्डबाहेक सबै फण्डको न्याभ घट्न पुगेको छ ।  चैत महिनामा सेयरबजार निरन्तर घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभसँगै नाफा समेत प्रभावित बन्न पुगेको छ । चैतमा घट्दो बजारको अवस्थाले सेयर लगानीकर्ताहरुमा उच्च मनोबल नआउँदा वा लगानीकर्तामा...

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभ र नाफा घट्यो, लगानी भने थप्दै
Capital Market

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभ र नाफा घट्यो, लगानी भने थप्दै

काठमाण्डौ । म्युअुल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डमध्ये पुस महिनाको तुलनामा माघ महिनामा ४ वटा म्युचुअल फण्डको मात्रै न्याभ बढेको छ भने ३७ वटा म्युचुअल फण्डको न्याभ घट्न पुगेको हो ।  पछिल्लो समय सेयरबजारमा गिरावट आएसँगै म्युचुअल फण्डहरुको नाफासँगै न्याभ घट्न पुगेको छ। घट्दो बजारमा म्युचुअल...

म्युचुअल फण्डहरुले सेयरबजारमा थपे झण्डै २ अर्ब लगानी, कुनले कति ?
Capital Market

म्युचुअल फण्डहरुले सेयरबजारमा थपे झण्डै २ अर्ब लगानी, कुनले कति ?

काठमाण्डौ । म्युचुअल फण्डहरुले सूचीकृत सेयर अर्थात सेयरबजारमा १ अर्ब ९५ करोड ४० लाख रुपैयाँ लगानी थप गरेका छन् । पुस महिनाको वित्तीय विवरणअनुसार ४२ म्युचुअल फण्डले मंसिर महिनाको तुलनामा ७.२१ प्रतिशतले सूचीकृत सेयरमा लगानी बढाएका हुन् ।  

म्युचुअल फण्डहरुको न्याभ बढ्यो, ९ फण्डको न्याभ ११ रुपैयाँमाथि
Market

म्युचुअल फण्डहरुको न्याभ बढ्यो, ९ फण्डको न्याभ ११ रुपैयाँमाथि

काठमाण्डौ । पुस महिनामा सञ्चालनमा रहेका सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । ४२ म्युअुल फण्डले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार मंसिर महिनामा सबै फण्डको न्याभ वृद्धि भएको हो ।  पछिल्लो केही समययता दोस्रो बजारमा सुधार देखिएसँगै म्युचुअल फण्डहरुको न्याभ वृद्धि हुन पुगेको हो । अधिकांश फण्डको न्याभ १० रुपैयाँमाथि छ । ८ फण्डको न्याभ भने ९...

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि
Capital Market

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि

काठमाण्डौ । सानिमा क्यापिटलद्वारा सञ्चालित तीनवटै म्युचुअल फण्डहरुको पुस महिनामा खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको खुद नाफासहित न्याभ बढ्न पुगेको छ ।  मंसिर महिनाको तुलनामा यी तीनवटै फण्डको न्याभ, खुद नाफा र सूचीकृत सेयरमा लगानी बृद्धि भएको छ । पुसमा सबैभन्दा बढी सानिमा इक्विटी फण्डको न्याभ ११.४३ रुपैयाँ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.