बुधबार, माघ २३,२०८१ 10:25:21
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:25:21
प्रभिजन र लाभांशमा कडाई गरेर बैंकहरु बचाएको गभर्नरको तर्क, 'अबका दिन राम्रो हुनेछन्'
BANKING

प्रभिजन र लाभांशमा कडाई गरेर बैंकहरु बचाएको गभर्नरको तर्क, 'अबका दिन राम्रो हुनेछन्'

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको प्रभिजनलाई बढाएर लाभांशमा कडाई गरी तिनै संस्थाहरुलाई बचाउने काम भएको तर्क गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को ३८ औं वार्षिक साधारणसभालाई बुधबार काठमाण्डौमा सम्बोधन गर्दै गभर्नर अधिकारीले त्यस्तो तर्क पेश गरेका हुन् । उनले बैंकहरुलाइ नै जोगाउन चालिएको कतिपय कदमको विषयमा अपव्याख्या भएकोमा...

‘ब्याजदर नभई अन्य कारणले नै क्रेडिट ग्रोथ हुन नसकेको पुष्टि, भ्रम चिरियो’
BANKING

‘ब्याजदर नभई अन्य कारणले नै क्रेडिट ग्रोथ हुन नसकेको पुष्टि, भ्रम चिरियो’

काठमाण्डौ । केही महिना नेपालमा बैंकहरुको ब्याजदरको खूबै चर्चा भयो । ब्याजदर उल्लेख्य नघट्दा कर्जा बिस्तारले गति लिन नसकेको विश्लेषण दैनिकजसो सुनिन्थ्यो । बैंकहरुले कसेर लिने गरेको ब्याजदर नघटेसम्म क्रेडिट ग्रोथ(कर्जाको वृद्धि) नहुने दाबी गर्दै विश्लेषकहरुका लामा–लामा आर्टिकल आए, अन्तर्वार्ता प्रसारण भए । सबैलाई लागेको थियो: क्रेडिट ग्रोथ हुन नसक्नुको प्रमुख कारण नै...

सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’
BANKING

सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’

काठमाण्डौ । सरकारले आफूहरुलाई सहयोग नगरेकोमा बैंकरहरु असन्तुष्ट देखिएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबीए)कै अधिकारीहरु सरकारको रबैयाप्रति असन्तुष्ट देखिएका हुन् ।  सरकारले कतिपय नीतिहरु निर्माण गर्दा, पूर्व निर्णयहरु परिवर्तन गर्दा आफूहरुसँग छलफल नगरेको, विगतमा गरिएका प्रतिबद्धता थाहै नदिई खारेज गरिएको र...

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि
BANKING

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि

काठमाण्डौ । बीस वाणिज्य बैंकहरुमध्ये अधिकांशले चैतका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  उनीहरुमध्ये अधिकांशले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर फागुनको तुलनामा घटाएर प्रकाशित गरेका हुन् ।  तर, एनआईसी एशिया बैंकले भने व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपतर्फकै ब्याजदर बढाएर प्रकाशित गरेको छ ।  केही बैंकले व्यक्तिगत र मुद्दति निक्षेपको फागुनकै...

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या
BANKING

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले नवनयिुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकिङ्ग क्षेत्रले भोगिरहेको समस्याको विषयमा अवगत गराएको छ । एनबीएका अध्यक्ष सुनिल केसीको नेतृत्वमा अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्न पुगेको टोलीले आफूहरुले भोगिरहेको समस्या समेत अवगत गराएको हो । 

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’
BANKING

धरपकडविरुद्ध बैंकका सीइओहरुको प्रतिवाद: ‘बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गर्दा पहिला थुन्ने अनि सुन्ने नीति लिइनु गलत’

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको संस्थाले प्रहरीको विशेष अनुसन्धान ब्यूरोले बैंकरहरुमाथि गरेको धरपकडको सामूहिक विरोध गरेको छ ।  नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ्ग कसूरसँग सम्बन्धित अनुसन्धान...

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’
BANKING

हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’

काठमाण्डौ । देउराली सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केही बैंकरहरुलाई पक्राउ गरेपछि देशभरका बैंकर आतङ्कित भएका छन् ।  सहकारीमार्फत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा हाल प्रभू बैंकमा बिलय भएको सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुल्सी गौतम र मनोज न्यौपाने लगायत १० बैंकरलाई सीआइबीले...

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'
BANKING

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'

काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रेसिडेन्ट सुनिल केसीले मनिटरी साइड निकै बलियो भए पनि सरकारको बजेट नीति तथा कार्यान्वयनको अवस्था कमजोर हुँदा अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् ।  सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  सही मौद्रिक नीतिकै कारण अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुखद रहेको भए पनि...

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र
BANKING

राष्ट्रबैंकका गभर्नरले सुनाए अर्थतन्त्र गतिशील बनाउने ३ सूत्र

काठमाण्डौ । राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणिको क्षमता नै नहेरी जथाभावी बैंकहरुले लोन दिंदा बैंकिङमा आजको सकस निम्तिएको दाबी गरेका छन् ।  नेपाल बैंकर्स एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘त्यो बेलाको ओभरफाइनान्सिङ नै आजको समस्याको मुख्य जड हो । लोन तपाई(बैंकर)हरुले नै दिनुभयो, तर क्षमता हेरेर दिनुभएन । यदि बैंकहरुले पनि ऋणिको तिर्नसक्ने...

दक्षिण एशियामै सवल नेपालको बैंकिङमाथि नियोजित प्रहार: पौड्याल
BANKING

दक्षिण एशियामै सवल नेपालको बैंकिङमाथि नियोजित प्रहार: पौड्याल

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेकामा चिन्ता व्यक्त गरे ।  नाफिजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  ‘बैंकिङ क्षेत्र पारदर्शी छ । पारदर्शी रहेको बैंकिङ क्षेत्रलाई केही...

नेपालको बैंकिङ विगत १० वर्षकै सहज अवस्थामा: केसी
BANKING

नेपालको बैंकिङ विगत १० वर्षकै सहज अवस्थामा: केसी

बनेपा । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसीले बैंकहरू सबल अवस्थामा रहेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आगन्तुक रिसोर्ट बनेपामा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भए पनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको भन्दै...

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त
NEWS

विशेष रिपोर्ट: सरकारको ‘कुरा गुलिया, काम खस्रा’ नीतिको मारमा निजी क्षेत्र, लगानीकर्ताको मनोबल कमजोर बन्दा पूँजीबजार पनि सुस्त

काठमाण्डौ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा गैरकानूनी ढंगले कब्जा गरेको आरोपमा व्यवसायी अरुण चौधरीलाई पक्राउ गरिएको विषयप्रति सबै निजी क्षेत्रका संघसंगठनले आपत्ति जनाए । उनीहरुमध्ये कतिपयले निजी क्षेत्रका व्यवसायी कानून मान्न तयार रहेका र सरकारले कुनै पनि विषयमा अनुसन्धान गर्न चाहँदा सहयोग गर्न तयार रहेको अवस्थामै हठात धरपकड गरेर अपराधीलाई झै व्यवहार गर्न नहुने र...

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'
BANKING

बैंकरका चारै संगठनको एउटै स्वर-'नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट, निक्षेपकर्ताको पैसा डूब्दैन'

काठमाण्डौ । क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्थाहरुले संयुक्त रुपमा ८२ हजारभन्दा धेरैलाई रोजगारी दिइरहेको क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधि भएका र सामाजिक सञ्जालहरुमा समेत प्रेषित केही भ्रामक र गलत अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघ, विकास बैंकका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.