बिहीबार, पुष ११,२०८१ 03:39:18
IME remit
  • बिहीबार, पुष ११,२०८१ 03:39:18
एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य
CORPORATE

एनसेल फाउन्डेसन र आइसिटी अवार्ड २०२४ बीच सहकार्य

काठमाण्डौ ।  एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आइसिटी अवार्डसँग सहकार्य गरेको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो ।योसँगै आइसिटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोटेर्ड बाई पार्टनरको रूपमा आवद्ध भएको छ । यो सहकार्यको उद्देश्य आइसिटीमा भएको...

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकावापत १५ सय शैक्षिक सामग्री वितरण गर्ने पक्का
CORPORATE

एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौकावापत १५ सय शैक्षिक सामग्री वितरण गर्ने पक्का

काठमाण्डौ । एनसेल फाउन्डेसनले आज बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५ सय वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ ।  यी सामग्रीहरु दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग...

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’अभियान
CORPORATE

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’अभियान

काठमाण्डौ । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लबअफ काठमाण्डौले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’अभियान संचालन गरिहेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो ।  अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १५ सय विद...

एनसेलले एनपीएलका प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामाग्री दिने
CORPORATE

एनसेलले एनपीएलका प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीलाई ४ वटा शैक्षिक सामाग्री दिने

काठमाण्डौ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ ।यस पहलले विद्यार्थीहरुको...

जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य
CORPORATE

जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए र युनिसेफ नेपालबीच लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका लागि सहकार्य

काठमाण्डौ । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपीए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा महिला नेतृत्वमा रहेका...

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमिलोक महोत्सव सम्पन्न
CORPORATE

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमिलोक महोत्सव सम्पन्न

काठमाण्डौ । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहितआयोजना गरेको भूमिलोक उत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।  शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी...

एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण
CORPORATE

एनसेल फाउन्डेसनद्वारा बाढीपीडितलाई शैक्षिक सामाग्री र राहत वितरण

काठमाण्डौ । एनसेल फाउन्डेसनले बाढीका कारण प्रभावित  बागमति नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।  व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजनाअनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरिएको एनसेलले विज्ञप्ति जारी गरी जनाएको छ । 

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १.९० करोड बढी योगदान गर्दै
CORPORATE

एनसेल फाउन्डेसनद्वारा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १.९० करोड बढी योगदान गर्दै

काठमाण्डौ । स्थानियस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ । एनसेलको १९ औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि...

एनसेल फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
STOCK MARKET

एनसेल फाउन्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाण्डौ । एनसेल फाउन्डेशनले निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुअन्तर्गत फाउन्डेशनले सोमबार कपिलवस्तु नगरपालिका–९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ
CORPORATE

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाण्डौ । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका–५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । प्रदेशस्तरमा सञ्चालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत फाउन्डेसनले गत हप्ता उक्त शिविरको आयोजना गरेको हो ।  यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी  स्थानिय महिलाहरुको सहभागिता थियो । सहभागिमध्ये ९० जनाभन्दा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.