Nepal Bankers Association

महालेखाले एफपीओमा कर छलीको खुलासापछि उद्योगी र बैंकर्सले प्रधानमन्त्री गुहारे, निर्णय तत्काल स्थगित गर्न निर्देशन

1681654336WhatsApp-Image-2023-04-16-at-6.50.33-PM.JPEG
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले साधारण सेयरको थप निश्कासन(एफपीओ)मार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन् ।  नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रुपमा एफपिओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले...

आर्थिक विकासका लागि बैंकिङ क्षेत्रको भूमिका अहम: अर्थमन्त्री

1680518573nba.jpg
काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक विकासका लागि बैंकिङ क्षेत्रको अहम भूमिका रहने बताएका छन्।  नेकपा बैंकर्स संघ (एनबीए)को कार्यकारिणी समितिका पदाधिकारीहरुसँग भेटमा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै उनले हाल अर्थतन्त्रमा देखा परेका...

राष्ट्र बैंक र बैंकरहरुको बैठक आज बस्दै, खराब कर्जाबारे छलफल हुने

1679899147nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज वाणिज्य बैंकहरुसँग खराब कर्जाका विषयमा छलफल गनै बैठक डाकेको छ।  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज दिउँसो ३ बजे याक एन्ड यती होटेलमा वाणिज्य बैंकका सीईओहरुसँग छलफल गर्ने भएको हो। खराब कर्जा बढेको, ऋण उठ्न छाडेकोजस्ता विषयमा छलफल हुने बताइएको छ।  नियमन विभागले सीईओहरुलाई...

‘बैंकिङ क्षेत्रमाथि भइरहेको आक्रमण निन्दनीय’, दोषीहरुमाथि यथाशीघ्र कारबाहीको माग

1679041515nba.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले पछिल्लो समय बैंकिङ क्षेत्रमा भइरहेका आक्रमणप्रति निन्दा व्यक्त गर्दे दोषीहरुमाथि यथाशीघ्र कारबाही गर्न माग गरेको छ।  नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्लो...

चैतमा वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदै, एनबीएको बिहीबार बस्ने बैठकले निर्णय गर्ने

1678277655interest-rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले चैतमा ब्याजदर घटाउने प्रबल सम्भावना रहेको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को भोलि बिहीबार बिहान ९ः३० बजे बैठक छ। सोही बैठकले चैतमा ब्याजदर घटाउने निर्णय गर्ने सम्भावना छ।  एक बैंकरका अनुसार वाणिज्य बैंकहरुबीच फागुनको तुलनामा चैतमा ०.५ प्रतिशतको विन्दुदेखि १ प्रतिशतको...

बैंक/वित्तीय संस्थाका छाता संगठनले भने-‘कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता हो’

1677756696bank.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले पछिल्लो समय केही व्यक्तिले बैंक/वित्तीय तथा लघुवित्त संस्थाहरुविरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणाको विरोध गरेका छन्। उनीहरुले कर्जा लिएपछि नतिर्ने भन्नु अराजकता रहेको बताएका छन्। नेपाल बैंकर्स संघ (एनबीए), डेभलपमेन्ट बैंकर्स एसोसिएन, नेपाल वित्तीय संस्था...

माघमा रु. २५ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, कर्जाको अवस्था कस्तो ?

1676542795nba.jpg
काठमाण्डौ । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ।  नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकअनुसार माघ महिना वाणिज्य बैंकहरुको निक्षेप २५ अर्ब रुपैयाँले बढेको हो। योसँगै माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। गत पुस मसान्तसम्म कुल निक्षेप ४७ खर्ब १६ अर्ब रुपैयाँ थियो। यसैगरी...

फागुनमा ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1675922113nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठक फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। बैठकमा एनबीए कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी थिए। बैठकले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि...

वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्न सक्ने, एनबीएले भोलि निर्णय गर्ने

1675855312rate.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुले फागुनमा ब्याजदर स्थिर राख्ने सम्भावना प्रबल देखिएको छ।  फागुनको ब्याजदर निर्धारण गर्न वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भोलि बिहीबार बिहान ९ः३० बजे बैठक बोलाएको छ। बैठकमा कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन्।  बैठकले फागुनको ब्याजदर...

वेबसाइट स्तरोन्नति गर्दै एनबीए, थप्दै नयाँ फिचरहरु

1675324981nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आफ्नो वेबसाइट स्तरोन्नति गर्दैछ।  एनबीएले नयाँ फिचरहरु थप गर्दै आफ्नो वेबसाइट स्तरोन्नति गरिरहेको हो। स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको एनबीएका एक अधिकारीले बताए।  स्तरोन्नतिको काम सकिएपछि आर्थिक पत्रकारका लागि गरिने अन्तर्क्रियामा वेबसाइट लन्च...

नेपालको बैंकिङमा सिस्टेमिक रिस्क आउनसक्छ: कोइराला

167456156132607168355357610332186944184033774315357070n.jpg
काठमाण्डौ । नेपाल बैंकर्स अशोसिएसन(एनबीए)का उपाध्यक्ष सन्तोष कोइरालाले विश्वव्यापी आर्थिक मन्दीको प्रभावलाई कम गर्न बेलैमा बुद्धिमतापूर्वक कदम नचालिए नेपालको बैंकिङ क्षेत्रमा सिस्टेमिक रिस्क आउनसक्ने चेतावनी दिएका छन् ।  आज काठमाण्डौमा आयोजित पत्रकार भेटघाटमा एनबिएका नवनिर्वाचित उपाध्यक्ष कोइरालाले त्यस्तो चेतावनी दिएका हुन्...

१% ब्याज बढ्दा चाहिनेभन्दा बढी हल्ला भयो: एनबीए

1674560615sunil-kc.jpg
काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था नेपाल बैंकर्स अशोसिएसन(एनबीए)ले १ प्रतिशत हाराहारीमा बेसरेट बढ्दा चाहिनेभन्दा बढी हल्ला भएको दाबी गरेको छ ।  मंगलबार काठमाण्डौमा आर्थिक पत्रकारसँगको अन्तरक्रियामा एनबीएका पदाधिकारीहरुले त्यस्तो दाबी गरेका हुन् ।  एनबीएका नवनिर्वाचित अध्यक्ष सुनिल...

एनबीएले थाल्यो नयाँ अभियान, अब हरेक महिना एक दिन सञ्चारकर्मीसँग अन्तर्क्रिया

1674218993nba.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए)ले हरेक महिनामा एकपटक आर्थिक पत्रकारहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने भएको छ ।  एनबीएको नेतृत्वमा एनएमबि बैंकका सीईओ सुनील केसी आएसँगै यस्तो कार्यक्रम हरेक महिना गर्ने निर्णय गरिएको हो। हालै सम्पन्न एनबिएको विशेष वार्षिक साधारणसभाले अध्यक्षमा केसीलाई निर्विरोध चयन गरेको थियो। केसी...

एनबीएको अध्यक्षमा सुनील केसी, उपाध्यक्षमा सन्तोष कोइराला

1673443386Sunil-Sir01.jpg
काठमाण्डौ । नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी सर्वसम्मत रुपमा चयन भएका छन्।  एनएबीको आज काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलमा सम्पन्न विशेष साधारणसभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई सर्वसम्मतिबाट चयन गरेको हो।  यसअघि केसी एनबीएको उपाध्यक्ष थिए।  सोही सभाले एनबीएको उपाध्यक्षमा सन्तोष कोइरालालाई...

एनबीएको अध्यक्षमा सुनील केसी निर्विरोध चयन हुँदै

1673427745nba1.jpg
काठमाण्डौ । नेपाल बैंक संघ (एनबीए)को अध्यक्ष एनएमबि बैंकका सीईओ सुनील केसी निर्विरोध चयन हुने भएका छन्।  एनएबीको विशेष साधारणसभा काठमाण्डौको ठमेलस्थित अलफ्ट होटेलमा साँझ ५ बजे हुँदैछ। सोही सभाले एनबीएको नयाँ अध्यक्षमा केसीलाई निर्विरोध चयन गर्नेछ।  एनबीएको अध्यक्ष पदमा केसीको मात्रै मनोनयन परेको छ।  हाल केसी एनबीएमा उपाध्यक्ष...

भर्खरै

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क