Nepal Bankers Association

साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. १.२० खर्बले घट्यो, सीडी रेसियो बढ्यो

1660557814deposit.jpg
काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप सवा १ खर्ब रुपैयाँको हाराहारीमा घटेको छ।  नेपाल बैंकस एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप साउन लागेयता १ खर्ब २० अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन २७ गतेसम्म बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य...

भदौमा ब्याजदर नबढाउने एनबीएको निर्णय

1660542109nba.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले भदौमा पनि बैंकको साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ।  एनबीएको आज बसेको बैठकले भदौमा साधारण र मुद्दति निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको हो। ‘व्यक्तिगत मुद्दति निक्षेपतर्फ साउनकै अधिकतम ११.०३ प्रतिशतलाई भदौमा कायम गर्ने निर्णय भएको छ’, एनबीए...

भदौमा के होला बैंक ब्याजदर ? भोलि निर्णय हुने

1660475056nba.jpg
– रेखा चन्द काठमाण्डौ । भदौ महिनाका लागि बैंकको ब्याजदर निर्धारण गर्न नेपाल बैंकर्स संघ (एनबीए) को बैठक भोलि (सोमबार) बस्दैछ। बैठक बिहान बस्नेछ।  यसअघि साउन २२ गते बसेको एनबीएको बैठकले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेर पनि निर्णय नै भने गरेको थिएन। ‘भदौको ब्याजदरका विषयमा निर्णय गर्न भोलि बैठक बस्दैछौँ’,...

साउन लागेयता रु. ९५ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप, सीडी रेसियो कति ?

1659957694deposit.jpg
काठमाण्डौ । साउन महिना लागेयता वाणिज्य बैंकहरुको ९५ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकले यस्तो देखाएको छ। तथ्यांकअनुसार साउन २० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा सीमित बनेको छ। गत असार मसान्तसम्म कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ थियो। यो हिसाबले निक्षेप ९५...

भदौमा पनि ब्याजदर नबढाउने बैंकहरुबीच भद्र सहमति

1659869418nba.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकहरुले भदौ महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भद्र सहमति गरेका छन्।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)मा भएको बैठकमा बैंकका सीईओहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिने भद्र सहमति गरेका छन्। ‘अहिलेको परिस्थितिमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर नबढाउने कि भनेर...

साउनका लागि कायम ब्याजदरमा हेरफेर नगर्ने एनबीएको निर्णय, भदौमा के होला ?

1659681244nba.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकहरुले साउनको बाँकी दिनका लागि ब्याजदर हेरफेर नगर्ने भएको छ।  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएन (एनबीए)को शुक्रबार बसेको बैठकले साउनका लागि यसअघि तोकिएको ब्याजदरलाई नै यथावत राख्ने निर्णय गरेको हो। ‘राष्ट्र बैंकको सर्कुलरपछि अहिले पनि ब्याजदर परिवर्तन गर्न मिल्छ तर यो...

साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. ९१ अर्बले घट्यो, कर्जाको अवस्था कस्तो ?

1659439627nba.jpg
काठमाण्डौ । साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९१ अर्ब रुपैयाँले घटेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार साउन लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९१ अर्ब रुपैयाँले घटेको हो। योसँगै साउन १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल...

निक्षेप ह्वात्तै घटेकोमा एनबीएका पूर्वअध्यक्षको शंका, चकित पर्नुपर्ने कारणै छैन : राष्ट्र बैंक

1658751759nrb.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एबीए)का पूर्वअध्यक्ष भुवन दाहालले एक सातामै वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेकोमा शंका व्यक्त गरेका छन्।  एबीएले आज सार्वजनिक गरेको साउन १ गतेदेखि ६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। ‘यो...

साउनको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप रु. ६३ अर्बले घट्यो, सीडी रेसियो कति ?

1658741839deposit.jpg
काठमाण्डौ । साउनको पहिलो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स एसोसिएसन (एबीए)को तथ्यांकअनुसार साउन पहिलो साता (१–६ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको छ। योसँगै साउन ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ७८ अर्ब रुपैयाँमा झरेको छ। गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको...

किन फरक पर्यो राष्ट्र बैंक र एनबीएको तथ्यांक ? कसलाई सही मान्ने ?

1658229112nrb.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलताको अवस्था आमचासोको विषय बनेको छ।  गत आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले सीसीडी रेसियोलाई प्रतिस्थापन गर्दै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्था ल्याएको थियो। राष्ट्र बैंकको नियमअनुसार बैंकहरु सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने व्यवस्था...

वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा रु. ३.४० खर्बले बढ्यो, सबैको सीडी रेसियो ९०% तल

1658215982nba.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप एक वर्षमा ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको निक्षेप ३ खर्ब ४० अर्ब रुपैयाँले बढेको हो। योसँगै असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको असार...

साउनमा पनि बैंकहरुको ब्याजदर स्थिर राख्ने एनबीएको निर्णय

1657777515nba.jpg
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले साउन महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ।  एनबीएको आज बसेको कार्यसमितिले साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। ‘आज बसेको बैठकले असारकै ब्याजदर यथावत राख्ने निर्णय गरेको छ’,...

बैंकहरुबीच साउनमा पनि ब्याजदर नबढाउने भद्र सहमति, भोलि निर्णय हुने

1657702259interest.jpg
काठमाण्डौ । साउन महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच अनौपचारिक सहमति भएको छ। वाणिज्य बैंकका सीईओहरुबीच साउनमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने सहमति भएको नेपाल बैंकर्स संघस्थित स्रोतले बतायो। ‘भोलि बस्ने बैंकर्स संघको कार्यसमितिको बैठकले ब्याजदर स्थिर राख्ने र असारकै ब्याजदरलाई निरन्तरता दिने...

असार लागेयता वाणिज्य बैंकहरुको निक्षेप रु. ९४ अर्बले बढ्यो, सीडी रेसियो कति ?

1657616404nba.jpg
काठमाण्डौ । असार महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेपमा उछाल आएको छ।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार असार महिना लागेयता वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपैयाँले बढेको छ। योसँगै असार २४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ।  गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल...

बैंकको ‘बिग मर्जर’: सिनर्जी आउँदैन, साइजमात्र भद्दा बनाउने काम रोक्ने कि ?

1657437584555.jpg
-रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा डा. चिरञ्जीवि नेपाल गभर्नर रहेका बेला वाणिज्य बैंकको संख्या धेरै भएको भन्दै ‘बिग मर्जर’को नीति ल्याईयो । जसबेला मुलुकमा २८ वटा वाणिज्य बैंक अस्तित्वमा थिए । उनकै बेलामा मर्जर तथा एक्विजेशनको नीतिसँगै वाणिज्य बैंकको चुक्तापूँजी २ अर्बबाट बढाएर ८ अर्ब पुर्याउने निर्णय पनि भएको थियो। यसबीच...

भर्खरै

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

लगातार घट्दै सुनको भाउ, बढ्दै चाँदीको मूल्य

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता