Nepal Bankers Association

फागुनको पहिलो साता वाणिज्य बैंकहरुको कर्जा लगानी रु. १८ अर्बले बढ्यो, निक्षेप कति ?

1613994145NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा लगानीमा केही संकुचन देखिए पनि निक्षेप संकलनमा आक्रमक देखिएका छन्।  नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेका तथ्यांकअनुसार माघको अन्तिम साता आक्रामक देखिएको वाणिज्य बैंकहरुको ऋण लगानी फागुनको पहिलो साता भने केही घटेको छ। फागुन ७ गतेसम्म बैंकले १८ अर्ब रुपैयाँ ऋण लगानी बढाएका छन्। योसँगै...

माघमा वाणिज्य बैंकहरुले कति गरे कर्जा प्रवाह र निक्षेप संकलन ?

1613473360NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रामक देखिएका छन्। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकहरुले माघ महिनामा मात्रै ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेका छन्। योसँगै बैंकहरुको कुल कर्जा प्रवाह ३३ खर्ब १७ अर्ब पुगेको छ। गत पुसमा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। पुसमा मात्रै...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष शर्माद्वारा पद तथा गोपनियताको शपथग्रहण

1613464633Image-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्माले आज पद तथा गोपनियताको शपथग्रहरण गरेका छन्।  नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिका अधयक्ष सूर्यप्रसाद सिलवालबाट बीमा समितिमा आयोजित एक कार्यक्रमबीच पद तथा गोपनियताको शपथग्रहण गरेका हुन्।  कम्पनीको हिजो सोमबार सम्पन्न तेस्रो वार्षिक...

1662798070ADBL-ad-ver-1.gif

एक महिनामै वाणिज्य बैंकहरुको कर्जा प्रवाह रु. १.०३ खर्बले बढ्यो

1612785782NBA.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रमण देखिएका छन्।  पछिल्लो एक महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत पुस २४ गते बैंकहरुको कुल कर्जा प्रवाह ३१ खर्ब ८५ अर्ब रुपैयाँ रहेको थियो। यो माघ २३ गतेसम्म कर्जा प्रवाह बढेर ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ। नेपाल बैंकर्स...

बीओकेका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १०% छुट

1612783840BOK.JPG
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र डेल्बा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा...

एकाएक कहाँ हरायो रु. १० अर्ब डिपोजिट ? यस्तो रहेछ यथार्थ

1611566877nba.jpg
काठमाण्डौ । बैंकहरुबाट गत साता डिपोजिटमा एकाएक गिरावट आएको छ । अघिल्लो साताको तुलनामा यो साता बैंकहरुमा रहेको डिपोजिट १० अर्बले घटेको हो । आखिर एकाएक यसरी किन घट्यो त डिपोजिट ? एकाएक १० अर्ब रुपैयाँ कहाँ हरायो ?  वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबिए)का प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा हालसम्मकै ठूलो साइजको...

अर्थतन्त्रमा सुखद संकेत, बैंकहरुको लगानीमा एकाएक उछाल

1610362440aan1.png
काठमाण्डौ । कोरोना संक्रमणको दर न्यून भएसँगै लगानीका क्षेत्रहरु जुर्मुराएका छन् । जसको फलस्वरुप पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जा लगानी ह्वात्तै बढेको छ ।  नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अनुसार पछिल्लो एकसातामा बैंकहरुमा रु. ५ अर्बले निक्षेप संकलन बढेको छ भने यही अवधिमा २४ अर्बले कर्जा लगानी बढेको छ । यसरी हेर्दा निक्षेप...

‘अर्थतन्त्र चाँडै पुनरुत्थान हुने संकेत, २०% ले बढ्यो कर्जा’

1609230437bhuwan-dahal.jpg
-भूवन दाहाल कोभिड–१९ को नकारात्मक प्रभावले गर्दा हामी सबै असहज स्थितिबाट गुज्रिरहेका छौं । अर्थतन्त्र सामान्य अवस्थामा आउन थप केही समय लाग्ने भएता पनि केही क्षेत्र बाहेक अधिकांश क्षेत्रहरु हाल संचालनमा आएकाले आशाको संचार भएको छ । व्यवसाय पुनरुत्थानको लागि आवश्यक रकमको सहज उपलब्धता, कर्जाको कम ब्याजदर, कर्जाको पूनरतालिकीकरण र...

रिपोर्ट : बैंकिङमा आशाको किरण !

1601891191gunakar.jpg
काठमाण्डौ । अघिल्लो साता सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्ना देशभरका म्यानेजर, प्रदेश प्रमुख र विभागीय प्रमुखहरुलाई राखेर भर्चुअल संवाद गरे । यसरी संवाद गर्नुपछाडिको कारण बदलिँदो परिस्थितिमा कुन रणनीतिले काम गर्ने भन्ने थियो । प्रबन्धक र विभागीय प्रमुखहरुलाई निर्देशन दिंदै उनले भन...

व्यक्तिगत आवधिक कर्जाको स्थिर ब्याजदर १५% सम्म तोक्ने बैंकहरुको तयारी

1601458790fix1.jpg
काठमाण्डौ । पर्याप्त तरलताका कारण अधिकांश बैंकहरुको आधारदर निकै तल छ । आधार दर कम भएका कारण यो बेलामा लोन लिन खोज्नेहरुले समेत सस्तो ब्याजदरमै कर्जा पाइरहेका छन् । यही बेला नेपाल राष्ट्रबैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न निर्देशन दिइसकेको छ । यो निर्देशनपछि धेरै ऋणिहरुलाई व्यक्तिगत आवधिक कर्जाको ब्याजदर सस्तो...

कर्जा अवधिभर स्थिर ब्याजदर तोक्नुपर्ने व्यवस्था एकैपटक लागू नगर्न बैंकरहरुको माग

1600253584nba.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर हुनुपर्ने नीतिगत व्यवस्था गरेपछि यसबाट अप्ठ्यारोमा परेका बैंकरहरुले पुनर्विचारका लागि पहल गर्न अध्ययन थालेका छन् ।  राष्ट्रबैंकले केही दिनअघि चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमा आधारित एकीकृत निर्देशन जारी गर्दै एक वर्षभन्दा माथिका सबै व्यक्तिगत आवधिक...

अर्थमन्त्रीको याचनापछि चैतसम्मको कर तिर्न बैंकहरु तयार

1592479318nba.jpg
काठमाण्डौ । सरकार संचालनमै कठिनाई हुने गरी राज्यकोषमा संकट उत्पन्न भएका खबर बाहिरिइरहेको बेला नेपाल बैंकर्स संघले आफ्ना सबै सदस्य बैंकहरुलाई चैत मसान्तसम्मको कर तिर्न आग्रह गरेको छ ।  देशका वाणिज्य बैंकहरुका सीइओहरुको संगठन बैंकर्स संघको बैठकले यस्तो आग्रह गरेको हो ।  संघले आफ्ना सदस्य बैंकहरुलाई चैतसम्म तिर्नुपर्ने कर बुझाएर...

बजेट सही दिशामा: भूवन दाहाल

1590679678bhuwan.jpg
काठमाण्डौ । नेपाल बैंकर्स संघका अध्यक्ष भूवन दाहालले बजेट सही दिशामा केन्द्रीत रहेको प्रतिक्रिया दिएका छन् ।  बिजशालासँग कुरा गर्दै उनले कोरोना भाइरसको प्रकोपका कारण आर्थिक गतिविधि ठप्प रहेको बेलामा सरकारले बढी प्रभावित क्षेत्रहरुको समस्या सम्बोधन हुने गरी बजेट ल्याएको भन्दै खुशी व्यक्त गरे ।  'हामीसँग धेरै ठूलो अपेक्षाहरु...

बैंकरहरुबीच ब्याजदर घटाउने सहमति, बचत र मुद्धतीको कति हुने भो ?

1586153682nba.jpg
काठमाण्डौ । ब्याजदरमा भद्र सहमति कायम गरेको १५ महिनापछि बैंकहरुले ब्याजदर घटाउने सहमति गरेका छन् ।  नेपाल बैंकर्स संघले छलफल गरी बैंकरहरुबीच ब्याजदर घटाउने आन्तरिक सहमति भएको हो । सहमतिलाई निर्णयकै रुपमा बाहिर ल्याइएको छैन, तर अधिकांश बैंकहरुले नयाँ सहमतिअनुसारको ब्याजदर चैत २६ गतेबाट सार्वजनिक संचारमाध्यममा प्रकाशित गर्ने...

सहजरुपमा बैंकिङ सुविधा दिने

1585119715Banking-e1459142895539.jpg
काठमाण्डौ । कोरोनाको सङ्क्रमण फैलन नदिन सरकारले घोषणा गरेको साताव्यापी ‘लकडाउन’लाई पूर्णरूपमा कार्यान्वयन गर्दै वाणिज्य बैंकले उपभोक्तालाई सहजरुपमा बैंकिङ सुविधा दिने प्रतिबद्धता जनाएका छन् ।    नेपाल बैंकर्स सङ्घको आज बसेको अनलाइन बैठकले विपद्को समयमा सर्वसाधारणको कमाइको पूर्ण सदुपयोग हुने गरी बैंकका आवश्यक शाखा खोलेर...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त