शुक्रबार, श्रावण ८,२०८३ 06:07:19
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 06:07:19
मल किन्न भारत गएका दुई नेपाली अझै जेलमै, सरकार मौन
NEWS

मल किन्न भारत गएका दुई नेपाली अझै जेलमै, सरकार मौन

 काठमाण्डौ ।  कृषि प्रयोजनका लागि मल खरिद गर्न भारत गएका दुई नेपाली नागरिक अझै भारतीय जेलमा रहेका छन्।सीमावर्ती क्षेत्रबाट मल किन्न भारत पुगेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मुद्दा चलाएको बताइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा हुन नसक्दा उनीहरू रिहा हुन नसकेको पीडित परिवारले जनाएको छ।परिवारका सदस्यहरूले दुवै जना मल खरिद गर्न मात्र भारत गएको र...

गणेश नेपाली मृत्यु प्रकरणः १४ घण्टाको वार्ता निष्कर्षविहीन, प्रजिअ र पीडित पक्षबीच चर्काचर्की
NEWS

गणेश नेपाली मृत्यु प्रकरणः १४ घण्टाको वार्ता निष्कर्षविहीन, प्रजिअ र पीडित पक्षबीच चर्काचर्की

 काठमाण्डौ । गणेश नेपाली मृत्यु प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी वार्ता टोलीबीच रातभर चलेको वार्ता निष्कर्षविहीन भएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा करिब १४ घण्टासम्म चलेको वार्तामा क्षतिपूर्ति, परिवारको व्यवस्थापन र छानबिनको स्वरूपलगायत विषयमा सहमति जुट्न नसकेको हो।आइतबार साँझ सुरु भएको वार्ता सोमबार बिहानसम्म चलेको थियो। कुनै लिखित सहमति हुन नसकेपछि...

नाम ‘ब्लु बस’, रङ भने हरियै रहने; साउन १ मै सेवा सुरु हुने सम्भावना न्यून
NEWS

नाम ‘ब्लु बस’, रङ भने हरियै रहने; साउन १ मै सेवा सुरु हुने सम्भावना न्यून

 काठमाण्डौ । महिलाको सुरक्षित र निःशुल्क यात्राका लागि सरकारले घोषणा गरेको ‘ब्लु बस’ सेवा नाममा निलो भए पनि बसको रङ भने हरियो नै रहने भएको छ। साझा यातायातका बसलाई निलो रङमा परिवर्तन गर्ने चर्चाको आलोचना भएपछि बसको मौलिक रङ यथावत् राखेर स्टिकर वा अन्य दृश्यात्मक सङ्केतमार्फत ‘ब्लु बस’को पहिचान दिने तयारी गरिएको हो।तर सरकारले आर्थिक वर्ष २०८३/०८४ को पहिलो दिन अर्थात् साउन १...

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए
NEWS

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

 काठमाण्डौ । अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ बस्दै आएका ३१ परिवारका ८९ जना सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ।शनिबार र आइतबार बिहान गरी उनीहरूलाई कीर्तिपुरबाट खरिपाटी पुर्‍याइएको हो। केही परिवारलाई भने भक्तपुरकै बोडे क्षेत्रमा सारिएको छ।

निजी शिक्षामाथि ३ प्रतिशत करको भारः बजेट र शिक्षा नियमावली सच्याउन चार संस्थाको दबाब
NEWS

निजी शिक्षामाथि ३ प्रतिशत करको भारः बजेट र शिक्षा नियमावली सच्याउन चार संस्थाको दबाब

 काठमाण्डौ ।   आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत विद्यार्थीबाट उठाइने सम्पूर्ण शैक्षिक शुल्कमा तीन प्रतिशत समता शिक्षा सेवा शुल्क लगाउने सरकारी व्यवस्थाविरुद्ध निजी शैक्षिक संस्थाहरू एकजुट भएका छन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल...

न्याय माग्दै जनकपुरबाट काठमाडौं पैदल मार्चमा मिटरब्याज पीडित
NEWS

न्याय माग्दै जनकपुरबाट काठमाडौं पैदल मार्चमा मिटरब्याज पीडित

 काठमाण्डौ । मिटरब्याजपीडितहरू जनकपुरबाट काठमाडौंसम्मको पैदल ‘न्याय मार्च’मा निस्किएका छन्। बिहीबार जनकपुरबाट हिँडेको टोली दोस्रो दिन शुक्रबार बिहान धनुषाको ढल्केबर पुगेको छ।मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको मार्च संघीय राजधानी काठमाडौं पुगेर टुंगिने जनाइएको छ।सरकारलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिन पीडितहरू मधेश प्रदेशको...

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति
NEWS

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति

 काठमाण्डौ। सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिएको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

अब सार्वजनिक सवारीमा ड्यासक्याम, चालक निगरानी प्रणाली र एसओएस बटन अनिवार्य
NEWS

अब सार्वजनिक सवारीमा ड्यासक्याम, चालक निगरानी प्रणाली र एसओएस बटन अनिवार्य

काठमाण्डौ । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित, जवाफदेही र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ मापदण्ड स्वीकृत गरेको छ। ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालन सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत भएसँगै अब सार्वजनिक सवारीसाधनमा ड्यासक्याम, चालक निगरानी प्रणाली, एसओएस बटन र जीपीएसमा आधारित ट्र्याकिङ सिस्टम जडान गर्नुपर्ने भएको छ।नयाँ मापदण्डअनुसार सार्वजनिक...

कर्मचारीलाई छिटो सेवा दिन मन्त्रालयमै स्वास्थ्य इकाइ सञ्चालन
Capital Market

कर्मचारीलाई छिटो सेवा दिन मन्त्रालयमै स्वास्थ्य इकाइ सञ्चालन

काठमाण्डौ । निजामती कर्मचारीका लागि सिंहदरबारभित्रै स्वास्थ्य सेवा इकाइ सञ्चालनमा आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको हो ।कर्मचारीलाई सहज, छिटो र कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले उक्त इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.