‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १६ करोड इकाइको बिक्री आवेदन गत माघ ४ गतेदेखि खुला गरिएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ ८ गते हुने तय भएको थियो । तर...

