नेपाल लाइफका संस्थापकको ४ हजार कित्ता सेयर दुई लगानीकर्ताले किन्दै
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनी उदयप्रसाद ओझाको नाममा रहेको संस्थापक सेयरमध्ये ४ हजार ९६ कित्ता सेयर दुई जना लगानीकर्तालाई बिक्री तथा नामसारी गर्ने प्रक्रिया स्वीकृत भएको छ।कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्रअनुसार ओझाको नाममा कुल ५० हजार कित्ता संस्थापक सेयर रहेको थियो। उनले ती सेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएपछि प्रचलित...

