सोमबार, आश्विन १९,२०८३ 05:09:41
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 05:09:41
भोटेकोशी–त्रिशूली बाढी : अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा सरकारको जोड
NEWS

भोटेकोशी–त्रिशूली बाढी : अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा सरकारको जोड

 काठमाण्डौ । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार कार्यलाई अत्यावश्यक अवस्थाबाहेक हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले खोज तथा उद्धारसँगै प्रभावित क्षेत्रमा ...

प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह– ‘राजनीतिभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुस्’
NEWS

प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह– ‘राजनीतिभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुस्’

 काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिबाट प्रतिनिधिसभामा पुगेका सांसदहरुलाई आफ्नो ज्ञान, सीप र विज्ञताको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका प्रतिनिधिसभा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सांसदहरूलाई नियमित...

प्रधानमन्त्री बालेनको आग्रह– असोज ९ देखि भारीदेखि अति भारी वर्षा, सतर्क रहनू
NEWS

प्रधानमन्त्री बालेनको आग्रह– असोज ९ देखि भारीदेखि अति भारी वर्षा, सतर्क रहनू

 काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन पनि भनेका छन्।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा...

प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष अन्तरक्रिया
NEWS

प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष अन्तरक्रिया

 काठमाण्डौ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सुरु भएको छलफलमा युवा पुस्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न नीतिगत विषयमा संवाद भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।छलफलमा मुख्यगरी नवीनतम प्रविधिको प्रयोग, डिजिटल...

रवि–बालेनको नाम जोडिएको ‘द ग्रेजोन’ रिपोर्टबारे अर्थमन्त्री वाग्लेले दिएनन् प्रतिक्रिया
NEWS

रवि–बालेनको नाम जोडिएको ‘द ग्रेजोन’ रिपोर्टबारे अर्थमन्त्री वाग्लेले दिएनन् प्रतिक्रिया

 काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेताको राजनीतिक उदयलाई अमेरिकी सहयोगप्राप्त संस्थाका कार्यक्रमसँग जोडेर प्रकाशित एक अन्तर्राष्ट्रिय रिपोर्टबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले ‘द...

हिमालले बेहोरेको क्षति राष्ट्रसंघमा सुनाउँछु’: प्रधानमन्त्री शाह
NEWS

हिमालले बेहोरेको क्षति राष्ट्रसंघमा सुनाउँछु’: प्रधानमन्त्री शाह

 काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षति र हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको मुद्दा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रभावकारी रूपमा उठाउने बताएका छन्।मुस्ताङको जोमसोममा मंगलबार सुरु भएको ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ लाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालमा परेको...

निजी क्षेत्रसँग प्रधानमन्त्री बालेनको छलफल
NEWS

निजी क्षेत्रसँग प्रधानमन्त्री बालेनको छलफल

 काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक अवस्था, लगानीको वातावरण र निजी क्षेत्रले भोगिरहेका समस्याबारे प्रमुख उद्योगी तथा व्यवसायीसँग छलफल सुरु गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्रप्रसाद ढकाल सहभागी छन्।छलफलमा पछिल्लो आर्थिक अवस्था, उद्...

हस्तकला उद्योग प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले महासङ्घसँग छलफल गर्दै
Capital Market

हस्तकला उद्योग प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले महासङ्घसँग छलफल गर्दै

 काठमाण्डौ ।  प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन विस्तार, निर्यात प्रवर्द्धन तथा व्यवसायीले भोगिरहेका समस्याका विषयमा कुराकानी हुने जनाइएको छ।पछिल्ला केही दिनदेखि प्रधानमन्त्री शाहले मुलुकको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.