सोमबार, आश्विन २६,२०८३ 07:17:11
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 07:17:11
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष अन्तरक्रिया

Bizshala
प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष अन्तरक्रिया
New Office

 

काठमाण्डौ ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार सुरु भएको छलफलमा युवा पुस्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न नीतिगत विषयमा संवाद भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा मुख्यगरी नवीनतम प्रविधिको प्रयोग, डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप प्रवर्द्धन, प्राविधिक शिक्षाको विस्तार र सर्वसुलभ स्वास्थ्य सेवाका विषय समेटिएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत सांसदहरू र प्रधानमन्त्रीबीच गहन छलफल भइरहेको सचिवालयले जनाएको छ।

सरकारको नीति निर्माण प्रक्रियामा युवा पुस्ताको धारणा, आवश्यकता र प्राथमिकतालाई समेट्ने उद्देश्यले उक्त अन्तरक्रिया आयोजना गरिएको बताइएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.