चार दिनका लागि राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक भदौ ९ गते
काठमाण्डौ । राष्ट्रिय सभाको बैठक चार दिनका लागि स्थगित भएको छ। शुक्रबार बसेको बैठक स्थगित गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भदौ ९ गते बस्ने जानकारी दिएका हुन्।शुक्रबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको...

