युद्ध अन्त्य गर्न चलिरहेको वार्ताका बीच रुस–युक्रेनले गरे एकअर्कामाथि ठूलो हमला
काठमाण्डौ । युद्ध अन्त्य गर्ने ‘ट्रम्पको शान्ति योजना’ माथिको छलफलका बीच युक्रेन र रुसले एकअर्काका सहरमा आक्रमण गरेका छन् । युक्रेनको राजधानी किभका मेयर भिटाली क्लित्सकोले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको बताएका छन् ।यसअघि अधिकारीहरूले कम्तिमा दुईवटा आवासीय ब्लकमा आक्रमण भएको बताएका थिए।जबकि रुसी अधिकारीहरूले युक्रेनले क्रास्नोडार र रोस्तोभको सीमा क्षेत्रमा रातभरि...

