आईतवार, बैशाख ७,२०८२ 02:34:49
IME remit
  • आईतवार, बैशाख ७,२०८२ 02:34:49
सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न अझै केही समय लाग्ने
NEWS

सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न अझै केही समय लाग्ने

काठमाण्डौ। सरकारले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेपनि खुल्न भने अझै केही समय लाग्ने भएको छ। सरकारले २०८० कात्तिक २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको छ।यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमा लगाएको प्रतिबन्ध...

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय
BANKING

टिकटकको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाण्डौ। सरकारले सामाजिक सञ्जाल टिकटकको प्रतिबन्ध हटाउनले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।यसअघि सरकारले २०८० कात्तिक २७ गते  टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सार्वजनिक संस्थानमा सरकारले गर्‍यो थप ३४ अर्ब ७४ करोड लगानी
NEWS

सार्वजनिक संस्थानमा सरकारले गर्‍यो थप ३४ अर्ब ७४ करोड लगानी

काठमाण्डौ। सरकारले पछिल्लो एक वर्षमा सार्वजनिक संस्थानमा थप ३४ अर्ब ३४ अर्ब ७४ करोड लगानी गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा यी संस्थानमा करिब ७२ अर्ब लगानी गर्ने योजनासहित सरकारले बजेट विनियोजन गरेको थियो।

सरकारले २३ दिनमै उठायो करिब आधा खर्ब राजस्व
NEWS

सरकारले २३ दिनमै उठायो करिब आधा खर्ब राजस्व

काठमाण्डौ। सरकारले आर्थिक वर्षको पहिले २३ दिनमा करिब आधा खर्ब राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा ४६ अर्ब ६१ करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको छ ।गतवर्ष यसै अवधिमा ४१ अर्ब राजस्व उठाएको थियो। गत वर्षको तुलनामा चालु वर्ष राजस्व संकलन बढी भएको छ।

सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्‍यो खर्च ?
NEWS

सरकाले एक खर्ब ९१ अर्ब रूपैयाँ कहाँ-कहाँ गर्‍यो खर्च ?

काठमाण्डौ। सरकारले गत आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको छ। विकास निर्माणको लागि छुट्याइएको एक खर्ब ९१ अर्ब रूपैयाँ पुँजीगत बजेट खर्च गरेको हो।गत वर्ष सरकारले तीन खर्ब दुई अर्ब रूपैयाँको खर्च गर्ने अनुमानसहित बजेट विनियोजन गरेको थियो। जसमा जम्मा ६३ प्रतिशत खर्च भएको जनाएको छ।आर्थिक वर्ष २०७९/८० मा दुई खर्ब ३३ अर्ब रूपैयाँको भएको थियो। गत वर्ष भने...

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)
NEWS

१८ देशमा राजदूत सिफारिस, को कहाँ पठाईए ? हेर्नुहोस् (सूचीसहित)

काठमाण्डौ। केपी शर्मा ओली नेतृत्त्वको सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबारको मन्त्रिपरिषदको बैठकले यो बाहेक २२ सचिव सरुवा तथा तीन वटा प्रदेशका प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

सरकारले एकैपटक गर्‍यो २२ जना सचिवको सरुवा,अर्थमा को ?
NEWS

सरकारले एकैपटक गर्‍यो २२ जना सचिवको सरुवा,अर्थमा को ?

काठमाण्डौ। सरकारले एकैपटक २२ जना सचिवको सरुवा गरेको छ। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।अर्थमा को आए?अर्थ सचिवमा अर्थकै राजश्व सचिव डा.राम प्रसाद घिमिरेले जिम्मेवारी पाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...

सरकारी खर्च १९.१४% ले घट्यो,यस्तो छ कारण
NEWS

सरकारी खर्च १९.१४% ले घट्यो,यस्तो छ कारण

काठमाण्डौ। गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले ८ अर्ब २८ करोड रूपैयाँ मात्रै खर्च गरेको छ। सरकारी कर्मचारीले होटेल तथा रेस्टुरेन्टमा हुने कार्यक्रम घटाएको कारण अघिल्लो वर्षको तुलनामा  यस आर्थिक वर्षमा खर्च घटेको हो।गत आर्थिक वर्षमा सरकारले गरेको खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा १९.१४ प्रतिशतले कम हो। जसमा सरकारले गत आर्थिक वर्ष २०७९/८० मा १० अर्ब २४ करोड रूपैयाँ खर्च...

सरकारद्धारा जहाज दुर्घटनाको जाचँबुझ आयोग गठन,राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय
NEWS

सरकारद्धारा जहाज दुर्घटनाको जाचँबुझ आयोग गठन,राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय

काठमाण्डौ। सरकारले बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले छानबिन समिति गठन गरेको हो। 

सरकारले कोरोना बीमाको साढे ११ अर्ब बक्यौता रकम भुक्तानी गर्ने
NEWS

सरकारले कोरोना बीमाको साढे ११ अर्ब बक्यौता रकम भुक्तानी गर्ने

काठमाण्डौ। नेपाली कांग्रेस र नेकपा एमाले मिली बनेको नयाँ सरकारले कोरोना बीमाको बक्यौता रकम अघि बढाउने भएको छ। शनिबार सरकारले कोरोना बीमाको बक्यौता रकम भुक्तानी गर्ने बताएको हो।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको र ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको बताए। यसअघि सरकारले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.