बिहीबार, आश्विन २३,२०८२ 01:28:41
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:28:41
पूँजीबजार सुधार प्रतिवेदनको स्टक ब्रोकर एशोसिएशनद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग
Capital Market

पूँजीबजार सुधार प्रतिवेदनको स्टक ब्रोकर एशोसिएशनद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो ।  अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी...

जेनजी प्रदर्शन साम्य नभएसम्मका लागि सम्पूर्ण धितोपत्र सेवा बन्द गर्ने स्टक ब्रोकर एशोसिएसनको निर्णय
Capital Market

जेनजी प्रदर्शन साम्य नभएसम्मका लागि सम्पूर्ण धितोपत्र सेवा बन्द गर्ने स्टक ब्रोकर एशोसिएसनको निर्णय

काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जेनजी प्रदर्शनका कारण सिर्जित परिस्थिति साम्य नहुन्जेलसम्मका लागि धितोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्ने सम्पूर्ण सेवाहरु रोक्ने निर्णय गरेको छ । एशोसिएसनले एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो ।  ‘जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएको कर्फ्यु आदेशले उपत्यकाका विभिन्न स्थानहरु हुँदै रिंग रोडभित्र...

आफ्नै ब्रोकरबाट कारोबार गर्न पाउनुपर्ने स्टक ब्रोकर एसोसियसनको माग
Capital Market

आफ्नै ब्रोकरबाट कारोबार गर्न पाउनुपर्ने स्टक ब्रोकर एसोसियसनको माग

काठमाण्डौ । सोमबार स्टक ब्रोकर एसोसियसन अफ नेपालका पदाधिकारीहरुले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेका छन् । सो भेटमा धितोपत्र दलाल व्यबसायिहरुले विभिन्न माग समेत राखेका छन् । जसमा हाल कायम रहेको चूक्तापूँजी बढाउने समय सीमा थप गर्नुपर्ने जस्ता माग राखिएका छन् ।  हाल ८ वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्यायता पनि पुराना ब्रोकरहरुमा...

स्टक ब्रोकर एसोसियनले बजेटका लागि दियो १२ बुँदे सुझाव, सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्न माग
Capital Market

स्टक ब्रोकर एसोसियनले बजेटका लागि दियो १२ बुँदे सुझाव, सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्न माग

काठमाण्डौ। आर्थिक वर्ष २०८१-८२ को बजेटका लागि स्टक ब्रोकर एसोसियसन अफ नेपालले १२ बुँदे सृुझाव दिएको छ । संघले अर्थ मन्त्रालयन बजेट महाशाखा,पूँजी बजार उपसमितिमार्फत सुझाव दिएको हो ।  संघले लगानीकर्ताहरुलाई लाग्दै आएको कर तीन तहमा विभागजन गर्दै  दफा ९२ बमोजिम अन्तिम कर निधारण गर्न माग गरेको छ । यस्तै समयमा नै सेयर हस्तान्त्रण हुन नसकेको खण्डमा अक्सन बजार मार्फत क्लोज आउटको...

स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित पदाधिकारीद्वारा शपथ तथा पदभार ग्रहण
Capital Market

स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित पदाधिकारीद्वारा शपथ तथा पदभार ग्रहण

काठमाण्डौ । सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्श एशोसिएसन अफ नेपालका नवनर्वाचित निर्वाचित पदाधिकारीले शपथ तथा पदभार ग्रहण गरेका छन् । काठमाण्डौको लाजिम्पाटमा अवस्थित र्याडिसन होटलमा बिहिबार आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन् ।  यस्तै उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीरुहलाई नेतृत्व हस्तान्तरण समेत...

अपडेट : सागर ढकाल बने ब्रोकरका अध्यक्ष, बाँकी पदमा को-को आए ?
Capital Market

अपडेट : सागर ढकाल बने ब्रोकरका अध्यक्ष, बाँकी पदमा को-को आए ?

काठमाण्डौ । नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्षमा सागर ढकालले बाजी मारेका छन् ।  ढकालले १ मतको अन्तरले राजकुमार तिमिल्सिनालाई हराउँदै एशोसिएसनको अध्यक्षमा बाजी मारेका हुन् । 

सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा
Capital Market

सहमति नभएपछि नेतृत्व चुन्न ब्रोकरहरु मतदानमा

काठमाण्डौ । सहमतिको प्रयास बिफल भएसँगै नेपाली सेयर बजारका ब्रोकरहरुको छाता संगठन स्टक  ब्रोकर एशोसिएसन अफ नेपालमा नेतृत्व चुन्नका लागि मतदान प्रक्रिया सुरु भएको छ ।  काठमाण्डौको बानेश्वरस्थित एक होटलमा आज दिउँसो ३ बजेदेखि मतदानको प्रक्रिया सुरु भएको हो ।  नयाँ र पुरानाहरुले खोलेका दुई संगठनको औपचारिक मर्जर भएपछि एकबद्ध बनेका ब्रोकरहरुले नयाँ नेतृत्व चुन्ने...

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी
Capital Market

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचनमा दुई पक्षबीच महाभिडन्त, सहमतिको प्रयास जारी

काठमाण्डौ । ब्रोकरहरुको छाता संगठन,स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको निर्वाचन यही मंसिर २० गते हुँदैछ । यसपटकको निर्वाचनमा पनि महाभिडन्त हुने पक्का पक्की जस्तै भएको छ । पछिल्लोपटक २  ब्रोकर एसोसियसन  सौहार्द रुपमा एक भएता पनि नयाँ कार्यसमिति चयनमा भने घम्साघम्सी नै हुने निश्चित जस्तै देखिएको छ ।  खासगरि दुई ब्रोकर संगठन एक भएर अगाडी बढेता पनि नयाँ कार्यसमिति र अध्यक्ष...

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालद्वारा साधारण सभा आह्वान, नयाँ कार्यसमिति चयन हुने
Capital Market

स्टक ब्रोकर्श एसोसियसन अफ नेपालद्वारा साधारण सभा आह्वान, नयाँ कार्यसमिति चयन हुने

काठमाण्डौ । लामो इतिहास बोकेको स्टक ब्रोकर्श एसोसियसन अफ नेपालको २९ औं वार्षिक साधारण सभा यहि मंसिर २० गते आयोजना हुने भएको छ ।  उक्त सभा बानेश्वरमा रहेको दि एभरेष्ट होटलमा आयोजना हुनेछ । सभामा २ वर्षको लागि ९ जना सदस्य सम्मिलित नयाँ कार्यसमिति चयन हुने स्टक ब्रोकर्श एसोसियसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले जनाकारी दिए ।  

दुईवटा ब्रोकर संघ मर्ज हुँदै
Capital Market

दुईवटा ब्रोकर संघ मर्ज हुँदै

काठमाण्डौ । देशका दुईवटा ब्रोकर संघ एक आपसमा मर्जरमा जाने भएका छन्। स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसीएशन नेपाल एक आपसमा मर्ज हुन लागेका हुन् ।  

ब्रोकरले ल्याउने भनेको टिएमएस ३ वर्षदेखि अलपत्र, कहाँ अड्कियो हलो ?
Capital Market

ब्रोकरले ल्याउने भनेको टिएमएस ३ वर्षदेखि अलपत्र, कहाँ अड्कियो हलो ?

काठमाण्डौ । ब्रोकरहरुले ल्याउने भनिएको आफ्नै टिएमएस पनि लामो समयदेखि अलपत्र परेको छ ।  चाँडै आउने भनिएको ब्रोकरहरुको टिएमएस काम सुरु भएको तीनवर्षसम्म पनि आउन सकेको छैन ।  ब्रोकरहरुले टिएमएस ल्याएपछि नेप्सेको टिएमएसबाट औधी दुःख पाएका आफूहरुले केही भए पनि राहात पाउने कतिपय लगानीकर्ताको अपेक्षा थियो । तर, ब्रोकरहरुले ल्याउने भनिएको टिएमएसको हालत पनि भद्रगोलमै गएर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.