युनाइटेड मोदी हाइड्रोपावरले साढे ६७ लाख कित्ता हकप्रद जारी गर्ने, उठेको रकम बैंक कर्जा तिर्ने
तिर्नेकाठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । पर्वतमा निर्माणाधीन १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीलाई ६७ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न आयोगले पूर्वस्वीकृति दिएको हो । कम्पनीले यसअघि कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन...

