काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा नविल सिलवाल नियुक्त भएका छन् । कम्पनीको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसका साथे उक्त बैठकले कम्पनीको प्रबन्ध सञ्चालकमा सञ्चालक रोमन दंगाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।