शनिबार, असार २७,२०८३ 03:16:27
Bizshala
  • शनिबार, असार २७,२०८३ 03:16:27
अप्पर लोहरे खोला हाईड्रोपावरको २८.४६ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
Capital Market

अप्पर लोहरे खोला हाईड्रोपावरको २८.४६ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

काठमाण्डौ । अप्पर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको २८ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल २८ लाख ४६ हजार ५२५ कित्ता सेयरको लक इन अवधि साउन २८ गतेदेखि सकिन लागेको हो ।

अप्पर लोहरे खोला हाइड्रोपावर ६०.६६ लाख घाटामा, विद्युत बिक्री आम्दानी बढ्यो
Capital Market

अप्पर लोहरे खोला हाइड्रोपावर ६०.६६ लाख घाटामा, विद्युत बिक्री आम्दानी बढ्यो

काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म ६० लाख ६६ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी २ करोड १५ लाख रुपैयाँ घाटामा थियो ।विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीको घाटामा कमी आएको हो । कम्पनीले विद्युत बिक्रीबाट १ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम ९० लाख ४० हजार थियो ।

घाटामा रहेको अप्पर लोहरे खाला हाइड्रोले कमायो रु.४९.७७ लाख नाफा, इपीएस कति ?
Capital Market

घाटामा रहेको अप्पर लोहरे खाला हाइड्रोले कमायो रु.४९.७७ लाख नाफा, इपीएस कति ?

काठमाण्डौ । अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ ।  सार्वजनिक विवरणअनुसार कम्पनीले सो अवधिसम्म ४९ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी २ करोड १५ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो ।  

अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
Capital Market

अप्पर लोहोरे खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको हकप्रद निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
CORPORATE

अप्पर लोहोरे खोला हाइड्रोपावरको हकप्रद निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था
Capital Market

अपर लोहरे खोला हाईड्रोपावर रु.५ लाख घाटामा, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाण्डौ । अपर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिमा ५ लाख ४ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  यल्पी यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा भने कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको घाटा १३ लाख ५६ हजार रुपैयाँ थियो ।  

अप्पर लोहरे खोला हाईड्रोले एक वर्षसम्म निकालेन रिपोर्ट, विद्युत नियमन बन्यो रमिते
Capital Market

अप्पर लोहरे खोला हाईड्रोले एक वर्षसम्म निकालेन रिपोर्ट, विद्युत नियमन बन्यो रमिते

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुल ९१ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । हालसम्म ९० वटा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय रिर्पोट सार्वजनिक गरिसकेका छन् ।  तर नेप्सेमा सूचीकृत भई पब्लिक कम्पनी भइसकेको अप्पर लोहरे खोला हाइड्रोले भने एक वर्षदेखिको वित्तीय रिर्पोट सार्वजनिक गर्न सकेको छैन । कम्पनी २०८० असोज ७ गते नेप्सेमा सूचीकृत भएको हो ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.