बाढीपहिरो प्रभावितलाई शाओमी नेपालको २०० सेट घरायसी सामग्री सहयोग
काठमाण्डौ। बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत तथा दैनिक जीवनमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले शाओमी नेपालले २०० सेट अत्यावश्यक घरायसी सामग्री सहयोग गरेको छ। ‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत उपलब्ध गराइएको राहत सामग्री काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरिएको हो।हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा केही...

