मंगलवार, श्रावण १३,२०८२ 11:54:02
  • मंगलवार, श्रावण १३,२०८२ 11:54:02
Global IME Bank Limited

स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडर नियुक्त

Hyundai Nepal
स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बासडर नियुक्त
Shivam Cement

काठमाण्डौ । प्रविधि निर्माण कम्पनी शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।  

यस बारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले भनिन् ‘नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

Muktinath Bikas Bank Limited

यस्तै नवनियुक्त ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले शाओमी ब्राण्डको ब्राण्ड एम्बासडर बन्न पाउँदा गौरवान्वित भएको र शाओमीको लक्ष्य र आफ्नो व्यक्तिगत लक्ष्य मेल खाने बताइन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.