शनिबार, पुष ६,२०८१ 09:39:46
IME remit
  • शनिबार, पुष ६,२०८१ 09:39:46
IME remit
Global IME Bank Limited

आरएसआई ओभरसोल्ड जोन नजिक पुगेको बजारमा कहाँबाट होला रिभर्सल ?

Hyundai Nepal
आरएसआई ओभरसोल्ड जोन नजिक पुगेको बजारमा कहाँबाट होला रिभर्सल ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजार ३१.४३ अंकले घटेर बन्द हुँदा ४ अर्ब ७६ करोडको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा डोजी क्याण्ड पछि वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  

यसले घट्दो बजारलाई जनाउँछ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा हाल बजार तल्लो ब्याण्डमा चलेको छ । अर्थात तल्लो ब्याण्डसँग–सँगै हिड्न खोजेको देखिन्छ । बजारलाई कारोबारबाट नियाल्दा आज घट्दो बजारमा कारोबार बढ्ेको छ । यसले बिक्री दबाब परेको बुझिन्छ ।  

Bizshala
Shivam Cement
CG Motors

त्यसैगरि, म्याक्डीमा केही समय पहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन् । आरएसआई मार्फत नियाल्दा बजार करिब ओभर सोल्ड जोन ३६ को तहमा बजार पुगेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

यसअघि बजार ओभर सोल्ड जोन करिब ३३ बाट बजार फर्केको थियो । पिभट् प्वइन्टबाट नियाल्दा दोस्रो सपोर्ट भत्काएको बजारका अन्य सपोर्ट क्रमशः २५७५  २५५० विन्दु आसपासमा रहेको देखिन्छ । त्यसैगरि बढेमा भने क्रमशः २६१७, २६५० र २७६८ विन्दुमा प्रतिरोध सामाना गर्न सक्छ । आज २६ सय तल झरको बजारको अबको सम्भावित रिभर्सल २५७५ विन्दु वा २५५० विन्दु आसपासबाट हुन सक्ने सम्भावना रहन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.