शनिबार, असार १४,२०८२ 11:41:58
  • शनिबार, असार १४,२०८२ 11:41:58
Global IME Bank Limited

कृषि विकास बैंकद्वारा कर्मचारी सामुहिक दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान

Hyundai Nepal
कृषि विकास बैंकद्वारा कर्मचारी सामुहिक दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्मचारी सामुहिक दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकमा कार्यरत स्थायी,करार तथा मासिक पारिश्रमिक गरी करीब २ हजार ५५७ जना कर्मचारीको आव २०८०/८१ का लागि २४ सै घण्टाको जोखिम व्यहोर्ने शर्तमा दुर्घटना बीमा सम्बन्धी प्रस्ताव आह्वान गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले ७ लाखको दरमा कर्मचारीको दुर्घटना बीमा गर्न इच्छुक बीमा कम्पनीहरुलाई प्रस्ताव आह्वान गरेको छ । इच्छुक बीमा कम्पनीहरुले के कति दरमा कुन–कुन सुविधा उपलब्ध गराउन सकिन्छ सो सम्बन्धी विस्तृत विवरण उल्लेख गरी बैंकको जनशक्ति व्यवस्थापन विभागमा शिलबन्दी प्रस्ताव पेश गर्नु पर्नेछ ।  

इच्छुक बीमा कम्पनीहरुले फागुन २० गतेभित्र प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.