आईतवार, कार्तिक ८,२०८३ 12:42:58
  • आईतवार, कार्तिक ८,२०८३ 12:42:58
Global IME Bank Limited

वाईफाई नेपालद्वारा दशैं अभियानअन्तर्गत स्कुटर प्रदान, वीरगन्जमा नयाँ शाखा उद्घाटन

Bizshala
वाईफाई नेपालद्वारा दशैं अभियानअन्तर्गत स्कुटर प्रदान, वीरगन्जमा नयाँ शाखा उद्घाटन
New Office

काठमाण्डौ । वाईफाई नेपालले ‘दशैंको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार !’ दुई महिने अभियानको बम्पर पुरस्कार हस्तान्तरण समारोह सम्पन्न गरेको छ। यस अवसरमा, वाईफाई नेपालले आफ्नो नयाँ शाखा वीरगन्जमा उद्घाटन पनि गरेको छ।  

‘दशैंको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार !’ अन्तर्गत ग्राहकहरूलाई सुजुकी एभिनीस स्कुटर प्रदान गरिएको थियो।

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सिमराका बिशाल नेपाललाई यो अभियानको भाग्यशाली विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। तर, नेपाल कार्यक्रममा उपस्थित हुन नसकेकाले, उनको तर्फबाट उनकी आमा मिना नेपालले उपहारस्वरूप स्कुटर प्रदान गरिएको कम्पनीले जनाएको छ । यो  हस्तान्तरणलाई अझ विशेष बनाउन वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा क्रिकेट आइकन पारस खड्काले व्यक्तिगत रूपमा पुरस्कार हस्तान्तरण गरे । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.