बुधबार, चैत्र २०,२०८१ 02:38:19
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:38:19
IME remit
Global IME Bank Limited

सन् २०२५ को लागि ‘पासपोर्ट इन्डेक्स’ सार्वजनिक, कति स्थानमा पर्यो नेपाल ?

Hyundai Nepal
सन् २०२५ को लागि ‘पासपोर्ट इन्डेक्स’ सार्वजनिक, कति स्थानमा पर्यो नेपाल ?
Nabil Bank Limited

काठमाण्डौं । सन् २०२५ का लागि हेन्लि पासपोर्ट इन्डेक्स सार्वजनिक भएको छ । हेन्लि पासपोर्ट इन्डेक्सले भिजा फ्रि देशहरुको आधारमा पासपोर्टहरुको र्याकिङ गर्ने गर्छ । यस आधारमा पहिलो स्थानमा सिंगापुरको पासपोर्ट परेको छ । यो देशको पासपोर्ट बोक्नेले बिना भिजा १९५ देश यात्रा गर्न पाउने छन् ।  

त्यसैगरि, दोस्रो स्थानमा जापानको पासपोर्ट रहेको छ । जापानको पार्सपोर्ट भएकाले १९३ देश बिना भिजा यात्रा गर्न सक्छन् । तेस्रो  स्थानमा फिन्ल्याण्ड , चौथौमा फ्रान्स , जमर्नी इटाली दक्षिण कोरिया र स्पेन परेका छन् । यी देशको पासपोर्ट बोक्नेले १९२ देश मा भिजा फ्रि यात्रा गर्न पाउने छन् ।  

Shivam Cement
Bizshala
CG Motors

चौंथो नम्बरमा अष्ट्रिया, डेनमार्क, आयरल्याण्ड लक्जम्बर , नेदरल्याण्ड , नर्वे र स्वीडेन पर्ने गर्छन । यो देशको पासपोर्ट बोक्नेले १९१ देश भिजा फ्रि यात्रा गर्न सक्ने छन् ।

पाँचौ स्थानमा बेल्जियम , न्यूजिल्याण्ड , पोर्चुगल , स्वीजरल्याण्ड र युनाइटेड् किङडम परेका छन् । यो देशका पासपोर्टबाहाकले १९० देश भिजा फ्रि यात्रा गर्न पाउने छन् ।  

छैटौ स्थानमा अष्ट्रेलिया र ग्रिस रहेका  छन् । यो देशका पासपोर्ट बाहकले १८९ देश  भिजाबिना यात्रा गर्न सक्ने छन् ।

सातौं स्थानमा क्यानाडा , माल्टा  पोल्याण्ड परेका छन् । यो देशका नागरिकहरुले १८८ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आठौं स्थानमा चेचिया र हङग्री परेका छन् । यो देशका नागरिकले १८७ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

नवौं स्थानमा एक्सटोनिया र युनाइटेड स्टेट रहेका छन् । यो देशका नागरिकले १८६ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

दशौं स्थानमा लाट्भिया , लिथुनिया , स्लोभनिया र युनाइटेड अरब इमिरेट परेका छन् । यो देशका नागरिकले १८५ देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

यस आधारमा नेपालको  पासपोर्ट १०१ स्थानमा परेको छ । नेपाको पासपोर्ट बाहकले ३९ वटा देश बिना भिजा यात्रा गर्न सक्ने छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.