काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको अध्यक्षमा सुशील कुमार पाण्डे नियुक्त भएका छन् । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो ।
उनलाई सोही मितिदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।