मंगलवार, फाल्गुन १२,२०८२ 11:30:45
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 11:30:45
Bizshala
Global IME Bank Limited

‘स्किल फेस्ट एशिया २०२५’का लागि नेपालबाट ५ जना छनौट

‘स्किल फेस्ट एशिया २०२५’का लागि नेपालबाट ५ जना छनौट
Shivam Cement

काठमाण्डौ । भारतको बैंग्लोर आयोजना हुन लागेको ‘स्किल फेस्ट एशिया २०२५’का लागि नेपालबाट ५ जना छनौट भएका छन् । उक्त कार्यक्रममा प्रतिष्पर्धा गर्नका लागि टिभिएस नेपालले ‘क्षेत्रिय तथा राष्ट्रियस्तरमाTheoritical तथा Pratical Test TVS Mechanic koBadsha कार्यक्रम सम्पन्न गरेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उक्त कार्यक्रम २३ जनवरीदेखि २७ जनवरीसम्म सञ्चालन भएको थियो । कार्यक्रमका उत्कृष्ट ३० जना टेक्निसियनबीच पनि Theoritical तथा Practical Test प्रतिस्पर्धामा ५ जना  जना छनौट गरिएको छ । उनीहरु टीभीएस नेपालको तर्फबाट स्क्लि फेष्ट एशिया २०२५ मा प्रतिस्पर्धाका लागि जानेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

छनौट हुनेमा राकेश नग्खुसी,सुरेश गुरुङ,सुजन रायमाझी,सनम महतो र साजन महर्जन रहेका छन् । विगतमा यही कार्यक्रममा टीभीएस नेपालले Globally 2nd Position  हासिल गर्न सफल भएको थियो।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.