Bizshala
  • मंगलवार, भाद्र २३,२०८३ 01:09:44
Bizshala
Global IME Bank Limited

कर्मचारी सञ्चय कोषमा विभिन्न पदका लागि रोजगारीको अवसर

कर्मचारी सञ्चय कोषमा विभिन्न पदका लागि रोजगारीको अवसर
New Office

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कोषले पाचौं तहदेखि नवौं तहसम्मका लागि कर्मचारी माग गरेको हो ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कोषले वरिष्ठ प्रबन्धक(महिला) पदका लागि १ जना,प्रबन्धक(आदिवासी÷जनजाती) १ जना,उप प्रबन्धक(खुला) १ जना,सहायक प्रबन्धक(खुला ७,महिला २,आदिवासी÷जनजाती २ मधेशी १),सहायक प्रबन्धक(कानून)१,सहायक प्रबन्धक(सिस्टम) १,प्रमुख सहायक(खुला ८,महिला २, आदिवासी÷जनजाती २ र मधेशी १ जना) माग गरेको छ ।  

इचछुक तथा योग्यता पुगेका आवेदकले फागुन ११ गतेदेखि अनलाइनमार्फत दरखास्त आवेदन दिन सक्नेछन् । प्रमुख सहायक पदमा लिखित,कम्प्युटर,सीप परीक्षण तथा अन्तवार्ता र अन्य सबै पदहरुमा लिखित तथा अन्तवार्ता हुने कोषले जनाएको छ ।    

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.