शनिबार, श्रावण ३,२०८२ 11:47:20
  • शनिबार, श्रावण ३,२०८२ 11:47:20
Global IME Bank Limited

सेयर बजार अनुत्पादक क्षेत्र हो, पूँजीपतिले सजिलो तरिकाले पैसा कमाउने माध्यम बनाईरहेका छन्: पुन

Hyundai Nepal
सेयर बजार अनुत्पादक क्षेत्र हो, पूँजीपतिले सजिलो तरिकाले पैसा कमाउने माध्यम बनाईरहेका छन्: पुन
Shivam Cement

काठमाण्डौ । पूर्व अर्थमन्त्री वर्षमान पुनले सेयर बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशद्वारा बुधबार विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रमा पुनले सेयर बजार अनुत्पादनक क्षेत्र भएको टिप्पणी गरेका हुन् ।  

पुनले भने, ‘सेयर बजारलाई जुवा भन्ने गरिएको छ र यो वास्तवमै अनुत्पादक क्षेत्र हो । अहिले पूँजीपतिहरूले केही लगानी गरेर सजिलो तरिकाले पैसा कमाउन सेयर बजारलाई माध्यम बनाईरहेका छन् ।’  

Muktinath Bikas Bank Limited

यस्तै पुनले सेयर बजार, गरगहना र घरजग्गा जस्ता क्षेत्रमा गरेको लगानीले उचित प्रतिफल नदिने र यसले रोजगारी सिर्जनामा समेत योगदान नपुर्याउने दाबी गरे । यी क्षेत्रमा लगानी गर्दा पूँजी निष्क्रिय बन्ने भएकाले यसले विकासमा अवरोध सिर्जना गर्ने समेत उनले बताए ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.