शुक्रबार, असार २०,२०८२ 10:02:03
  • शुक्रबार, असार २०,२०८२ 10:02:03
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च, करिब ४८ खर्ब पुग्यो

Hyundai Nepal
धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च, करिब ४८ खर्ब पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च पुगेको छ । आज नेप्सेमा उछाल आउदा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ९९ अर्ब रुपैयाँ बढी पुगेको हो ।  

यसअघि गत साउन ३१ गते धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च अर्थात ४७ खर्ब ६५ करोड रुपैयाँ पुगेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो ९ दिनदेखि नेप्से परिसूचक निरन्तर बढिरहेको छ । जसको प्रभाव बजार पूँजीकरण समेत परेको छ । आज नेप्से परिसूचक २.६७ प्रतिशत अर्थात ७५.२४ अंकले बढ्यो । यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ८९० विन्दुुमा पुगेको छ ।  

आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.