IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 03:37:59
IME remit
Global IME Bank Limited

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा साधारण सभा आह्वान

Hyundai Nepal
राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड(साविकको राष्ट्रिय बीमा संस्थान)ले वार्षिक साधारण सभा डाकेको छ । चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी वैशाख ३ गते काठमाण्डौको रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको गत असार ३ गते बसेको बैठकले स्वीकृत गरेको पूँजी वृद्धि योजनालाई अनुमोदन गर्ने र कम्पनीको प्रबन्त्रपत्र तथा नियमावलीमा समयानुकुल संशोधन गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,नेपाल सरकारको गत जेठ ३ गतेको निर्णय र तत्पश्चात गयिठत सञ्चालक समितिलाई अनुमोदन गरी सोही सञ्चालक समितिलाई निरन्तरता दिने र लेखापरीक्षकको प्रतिेवदनसहितको साविकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१,२०७१/७२,२०७२/७३ र २०७३/७४ सम्मको वासलात,नाफा नोक्सान हिसाब,सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुसहित अनुसूचीहरु छलफल गरी पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा आव २०७६/७७, २०७७/७८ र २०७८/७९ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिकलाई अनुमोदन गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X