मंगलवार, श्रावण ५,२०८३ 06:38:47
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 06:38:47
Bizshala
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषमा कर्मचारी आवश्यकता, उपनिर्देशकदेखि कम्प्युटर अपरेटरसम्म

सामाजिक सुरक्षा कोषमा कर्मचारी आवश्यकता, उपनिर्देशकदेखि कम्प्युटर अपरेटरसम्म
New Office

काठमाण्डौ । सामाजिक सुरक्षा कोषले नवौं तहदेखि चौथो तहमा कर्मचारी माग गरेको छ ।

कोषले विभिन्न किसिमका ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो ।कोषले शुक्रबार सूचना प्रकाशन गर्दै प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका विभिन्न तहका लागि कर्मचारी माग गरेको हो।

इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्। दरखास्त दस्तुर तह अनुसार फरक-फरक तोकिएको छ।

हेर्नुहोस सूचना :

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.