बुधबार, असार १०,२०८३ 09:55:28
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:55:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु

Laxmi Sunrise Bank Limited
सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु

काठमाण्डौ । सुकेटार विमानस्थलमा करिब चार महिनापछि पुनः हवाई सेवा सुरु भएको छ । नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मंसिरको अन्तिम सातादेखि सुकेटार विमानस्थलमा नियमित उडान हुन सकेको थिएन ।  

शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आइतबारका लागि सारिएको थियो । 

New Office
CG Motors
Garima Development Bank

काठमाण्डौबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।

लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा वाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.