सोमबार, चैत्र २५,२०८१ 09:31:07
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 09:31:07
IME remit
Global IME Bank Limited

मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सम्पूर्ण तयारी पूराः राप्रपा

Hyundai Nepal
मंगलबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ, सम्पूर्ण तयारी पूराः राप्रपा
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले मंगलबार काठमाण्डौमा आयोजना गर्ने प्रदर्शन र सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिन मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा प्रदर्शन र सभा आयोजना गर्दैछ ।  

Shivam Cement
Bizshala
CG Motors

उक्त सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शन र सभालाई शान्तिपूर्ण  हुने राप्रपाले जनाएको छ । सभा सुरु हुनुअघि काठमाण्डौका सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट जुलुस निकालिने छ । उक्त जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि गत चैत १५ गते काठमाण्डौको तिनकुनेमा हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै प्रदर्शन भएको थियो । जसमा  राप्रपाको समेत समर्थन र सहभागिता रहेको थियो । दुर्गा प्रसाईंले नेतृत्वको उक्त प्रदर्शनमा  तोडफोड तथा आगजनी हुनुका साथै २ जनाको मृत्यु भएको थियो । उक्त प्रदर्शनको विषयमा राप्रपाका नेता रविन्द्र मिश्र र धवल शमशेर जबरा लगाएका नेता पक्राउ परेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.