सोमबार, श्रावण ११,२०८३ 08:00:23
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 08:00:23
Bizshala
Global IME Bank Limited

चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

चार निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा
New Office

काठमाण्डौ । सरकारले चार निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखेको हो ।

कालो सूचीमा पर्ने कम्पनीहरुमा बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि, एसएम कन्स्ट्रक्सन, राना फर्निचर सःमिल उद्योग र गौरीगोमा निर्माण सेवा र यी कम्पनीका मुख्य व्यक्तिहरुलाई कालोसूचीमा राखेको हो ।  

राना फर्निचर सःमिल उद्योग र एसएम कन्स्ट्रक्सनलाई एक वर्ष ६ महिना र अन्य कम्पनीलाई १÷१ वर्षका लागि कालोसूचीमा राखिएको सुचनामा उल्लेख छ ।  

कालोसूचीमा राखिएको अबधीभर ती निर्माण कम्पनी र आपूर्तिकर्ता कुनै पनि खरिद कारबाहीका भाग लिन नसक्ने कम्पनीले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.