शुक्रबार, असार १९,२०८३ 05:57:40
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 05:57:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान’ सम्पन्न

Laxmi Sunrise Bank Limited
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनद्वारा आयोजित ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान’ सम्पन्न

काठमाण्डौ । नेपाल राष्ट्रीय मारवाडी युवा संगठनको आयोजनामा ‘अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ तथा सरसफाई अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ।

अध्यक्ष मनोज अग्रवालको नेतृत्वमा तथा उपाध्यक्ष एवं संयोजक नितेश महेश्वरीको समन्वयमा आयोजित यस अभियानमा ११ जना युवा र ४ जना युवती सहभागी थिए।

New Office
CG Motors
Garima Development Bank

अभियानको क्रममा झिनु डाँडादेखि अन्नपूर्ण बेस क्याम्पसम्मको सम्पूर्ण मार्गमा नन(रिसाइकल फोहोर संकलन गरी सरसफाई गरिएको थियो। यो अभियानले पर्यावरण संरक्षण, पर्यटन मार्ग सफा राख्ने दायित्व र सामाजिक चेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र पर्यावरणीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.