मंगलवार, श्रावण १९,२०८३ 12:18:24
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 12:18:24
Bizshala
Global IME Bank Limited

गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप

गभर्नर नियुक्तिमा चलखेल भईरहेको प्रचण्डको आरोप
New Office

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भईरहेको आरोप लगाएका छन् । दाहालले बैतडीको पाटनमा जनतासँग माओवादी( मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्ने क्रममा यस्ताृ आरोप लगाएका हुन् ।  

उनले राष्ट्र बैंकजस्तो संवेदनशील निकायमा गभर्नर नियसक्त तरुन्तै हुनुपर्नेमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको बताए । सरकारले यस्तै चलेखमा लागेका कारण समयमै गभर्नर नियुक्ति हुन नसकेको समेत उनले बताए ।  

‘हामी सरकारको गलत कदमविरुद्ध चुनौती दिएर हिँडिरहेको छौं । सरकारले विकृति र विसंगतीलाई नै प्रश्रय दिइरह्यो भने शक्तिशाली आन्दोलनमा हुन सक्छ’ उनले भने । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.