निजी क्षेत्रप्रतिको दृष्टिकोण परिवर्तन आवश्यक, निर्वाचन नै समस्याको उत्तम विकल्पः प्रचण्ड
काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्र...

