काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०ः४ अनुपातमा हकप्रद निष्कासनको अनुमति पाएका हो ।
बोर्डले कम्पनीलाई जेठ ७ गते १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद निष्कासनका लागि स्वीकृती दिएको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।